६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-
फाइल फाटो

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–१ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए ।

आइतबार अमरगढी नगरपालिका–७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई पक्राउ गरिसकेको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यद्यपी अहिले सम्म ट्याक्टर नम्वर भने नखुलेको प्रहरीले जनाएको छ।