५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब निक्षेप संकलन गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार एक खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत १९ दिन अवधिका लागि उक्त रकम संकलन गर्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढ्दै गएपछि बजारबाट पैसा खिच्न यस्तो उपकरण प्रयोग गरिएको हो।

यस निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको सावाँ तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

बोलकबोल प्रक्रियामा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।