१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी



अ+ अ-

फिदीम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार बीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बृजहाङ आङदेम्वेलाई ८०६ मतले पछि पार्दै कुरुम्बाङले जित हात पारेका हुन्।

मत विवरण

  • जम्मा मतदाता १६,५७७
  • खसेको मत १०,८१४

प्राप्त मत

  • नेकपा बीरबहादुर कुरुम्बाङ, नेकपा (सूर्य) ५३६९ विजयी
  • बृजहाङ आङदेम्वे, कांग्रेस (रुख) ५४६३
  • बिमला आङदेम्वे, समाजवादी, (पञ्जा) ३२०
  • राप्रपा शुसुहाङ चेम्जोङ (गाई) २८
  • हलो ७५
  • दाप सहीतको खुकुरी २४०
  • घर २८
  • भाले १२
  • बदर मत १७९ अन्नपुर्णपोष्ट दैनिकबाट