काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यो बैठक आकस्मिक रुपमा बोलाइएको हो । आजको बैठकले केही प्रशासनिक नियुक्ति गर्ने जनाईएको छ ।