१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्दै छ बालेन मन्त्रीपरिषद्, यी हुन् मन्त्रीहरु



अ+ अ-

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा रहेने मन्त्रीहरुको तय तय भएको छ ।

रास्वपाका अनुसार स्वर्णीम वाग्ले -अर्थमन्त्री ,शिशिर खनाल- परराष्ट्र मन्त्री ,गृहमन्त्री- सुदन गुरुङ , कानुनमन्त्री- सोविता गौतम ,सामान्य प्रशासन – प्रतिभा रावल ,कृषि मन्त्री -गिता चौधरी, महिला बालबालिका मन्त्री- सिता वादी ,भौतिक पुर्वाधारमन्त्री- सुनिल लम्साल ,उद्योगमन्त्री- अमरेश कुमार सिहं ,उर्जा- विराज भक्त श्रेष्ठ,  पर्यटन मन्त्री- गणेश पौडेल ,स्वास्थ्यमन्त्री- निशा मेहता,सुचना तथा संचारमन्त्रीमा-बिक्रम तिमिल्सिना ,शिक्षा मन्त्रीमा सस्मित पोख्रेललाई जिम्मेबारी तोकिएको छ।