१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्तानबुलको मध्य भागमा भवन भत्किँदा मानिस पुरिए



अ+ अ-

काठमाडौँ। टर्कीको इस्तानबुल शहरको मध्य भागमा आईतवार एउटा भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको स्थानीय सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।

एनटीभीकाअनुसार शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको हो । घटनास्थलबाट प्राप्त प्रत्यक्ष दृश्यहरूमा ठूलो संख्यामा दमकल, स्वास्थ्यकर्मी र प्रहरी टोलीहरू परिचालन गरिएको देखिएको छ ।

भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषबाट हालसम्म दुई जनाको जीवितै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको एनटीभीले उल्लेख गरेको छ । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल