काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।
श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाएको छ ।
श्रम संस्कृतिले आदिवासी महिलाबाट मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूको नाम टुङ्ग्याएको छ ।











