१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपुलमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरको डोजर



अ+ अ-

काठमाडौँ । काठमाडौंको कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनेका संरचना भत्काईएको छ ।

सोमबार काठमाडौं महानगरपालिकाको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचना भत्काईएको हो ।

गुठी संस्थान मातहतको जग्गामा धेरै बर्षअघि देखि अतिक्रमण गरेर संरचना निर्माण भएका संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीले बताए ।

महानगरले अहिले उक्त संरचनाहरू भत्काइरहेको छ ।