१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना हुनु भएको छ ।

शाहलाई स्वास्थ्यमा समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

९७ वर्षीया शाहको छातीमा संक्रमण देखिए पछि अस्पताल भर्ना गरिएको जनाईएको छ । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुनुहुन्छ ।

नारायणहिटी दरबारबाट राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि रत्न त्यहाँस्थित महेन्द्र मञ्जिलमै बसोबास गरिरहनु भएको छ।