१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोली देशभर सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । भोली असोज १७ गते (बिहीबार) देशभर सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले घटस्थापनाको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले असोज १७ गते बिदा दिने भएको हो ।

उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द रहनेछन् ।