५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार शर्मालाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वासुदेव शर्मा (बविन)लाई पितृशोक परेको छ ।

उहाँका पिता लीलाध्वज स्वारको भक्तपुर दुवाकोटस्थित आफ्नै निवासमा गए राति निधन भएको हो ।

लामो समयदेखि मेरुदण्डको पक्षघातबाट पीडित उहाँ ८१ वर्षका हुनुहुन्थ्यो ।

स्वर्गीय स्वारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँका शर्मासहित पाँच सन्तान हुनुहुन्छ ।