२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे

चिनीभन्दा गुलियो पदार्थ तर डायबिटिजका रोगीहरूले पनि खान मिल्ने, के हो त यो ?

चिनीभन्दा गुलियो पदार्थ तर डायबिटिजका रोगीहरूले पनि खान मिल्ने, के हो त यो ?
अ अ+ अ-

डायबिटिजका रोगीहरूले चिनी खान नपाए पनि त्योभन्दा कैयौ गुना बेसी गुलियो पदार्थ स्याकरीन (Saccharin) निर्धक्क खान सक्छन् । उनीहरूले त्यो स्याकरीन खाएर आफ्नो गुलियो खाने तलतललाई मेटाउन सक्छन् । स्याकरीन चिनी जस्तो सेतो, पारदर्शी दानादार सिन्थेटिक पदार्थ हो । यो उखुभन्दा ५५० गुना बेसी र शुद्ध चिनीभन्दा ३७५ गुना बेसी गुलियो हुन्छ ।

यो कोलतारमा हुने टोल्युएन (Toluene) नाम गरेका रङ्गहीन हाइड्राकार्बनबाट बनेको हुन्छ । यसको अणुसुत्र C6H4CONHSO2 हुन्छ । स्याकरीनको आविष्कार कुनै खास अनुसन्धानबाट भएको थिएन । यो त संयोगवश, अझ भनौं, दुर्घटनावश भएको थियो ।