१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशको सन्देश: विभेदकारी आरक्षणको विषयमा पुन: विचार गरौँ- राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विभेदकारी आरक्षणको विषयमा पुन: विचार गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक संजालमा स्टाटस राख्दै अध्यक्ष लिङदेनले हाम्रै देशमा पनि लागू गरिएको कतिपय विभेदकारी आरक्षणको विषयमा प्रश्न उठाउँदै आएको स्मरण गराउदै सबैलाई बेलैमा चेतना होस् भन्नुभएको छ ।

उहाँले लेख्नुभएको छ:

आफूले प्राप्त गरेको जनमतलाई ठिक ढङ्गले बुझ्न नसकेर मैले जे गर्दा पनि हुन्छ भन्ने उन्माद या आग्रहमा आएर नेतृत्वबाट आफ्ना मात्रैको हितका लागि विभेदकारी निर्णयहरू हुन्छन् भने जनताले प्रतिवाद गर्छन् भन्ने ज्वलन्त उदाहरण हो बंगलादेश ।
मैले वर्षौंबाट हाम्रै देशमा पनि लागू गरिएको कतिपय विभेदकारी आरक्षणको विषयमा प्रश्न उठाउँदै आएको छु। सबैलाई चेतना होस्।