१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रमुख प्रतिपक्षको आपत्ति



अ+ अ-

काठमाडौ । सरकारले  संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्का सदस्य एबं प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा साझँ ५ बजेका लागि बोलाईएको बैठकमा सहभागी नहुने हुनु भएको छ ।  

सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश  जारी गरेर गलत गरेको भन्दै देउवा बैठकमा सहभागि नहुने सहमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।  

मंगलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश जारी  गर्नुभएको छ ।