२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेका विद्यार्थीको पढाइको ग्यारेन्टी लिन सरकारसँग माग



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका साँसद चन्द्रकान्त भण्डारीले आफ्नो जिल्लामा विशेष क्षमता भएका व्यक्तिले खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेको भन्दै उनको आगामी पढाइको ग्यारेन्टी लिन सरकारसँग माग गर्नुभयो ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘गुल्मी छत्रकोटा गाउँपालिकामा एक्स्ट्राएबल बच्चाहरु भेटिएका छन् । जसको कुनै अंग चल्दैन । अहिलेको एसईई परीक्षामा खुट्टाले लेखेर ३.३७ जिपिए प्राप्त गरेका छन् । उनले विज्ञान पढ्ने भने मसँग । सरकारले तिम्रो पढाइको ग्यारेन्टी लिन्छ भन्नुपर्याे । यही कुरा मैले अनुरोध गर्न चाहे ।’