२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २४ गते भित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न सर्वाेच्चकाे आदेश



अ+ अ-

काठमाडौ ।  सर्वोच्च अदालतले  फागुन २४ गते भित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न परमादेश जारी गरेको छ ।  

प्रतिनिधिसभा बिघटन गर्ने निर्णयलाई बदर गर्दै सर्वाेच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो ।

सभामुख अग्नि सापकोटाले  जवाफ पेश गर्ने क्रममा प्रतिनिधिसभाको बिघटन असंवैधानिक भएको दाबी गर्दै निर्णय बदर हुनु पर्ने र प्रतिनिधिसभाको बैठक बस्ने मिति समेत सर्वाेच्चले तोक्नु पर्ने माग गर्नु भएको थियो ।