२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

ओटीटीमा यो मितिमा आउँदैछ ‘साम बहादुर’

ओटीटीमा यो मितिमा आउँदैछ ‘साम बहादुर’
अ अ+ अ-

एजेन्सी । अभिनेता विक्की कौशलको फिल्म ‘साम बहादुर’ सिनेमाघरमा धुमधाम बनाएपछि अब ओटीटीमा रिलिजको तयारीमा छ । यो फिल्म भारतका प्रथम फिल्ड मार्शल साम मानेकशाको जीवनमा आधारित छ ।

जसमा उनको सेना प्रमुखको रूपमा प्रारम्भिक दिनदेखि उनको सुयोग्य सेवानिवृत्तिसम्म, उनको उत्कृष्ट यात्राको कोशेढुङ्गा र विजयहरूको अन्वेषण गरेको चित्रण गरिएको छ ।

जी५ले आज विक्की कौशल स्टारर फिल्म ‘साम बहादुर’ को विशेष डिजिटल प्रिमियर घोषणा गरेको छ । यो फिल्म गणतन्त्र दिवसको अवसरमा २६ जनवरीमा जी फाइभमा रिलिज हुने बताइएको छ ।

विक्की कौशलको ‘साम बहादुर’ मेघना गुलजारले निर्देशन गरेकी हुन् । यसमा विक्की कौशल बाहेक फातिमा सना शेख, सान्या मल्होत्रा, नीरज काबी र मोहम्मद जीशान अयुब जस्ता स्टारहरू पनि देखिएका छन् । यो चलचित्र रोनी स्क्रुवालाले निर्माण गरेका हुन् ।