१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । माइतीघरमा निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शन गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषित माइतीघर पुगेर विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर ! , अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

सोहि क्रममा प्रहरी र प्रदर्शनकारीबीच तँछाडमछाडसमेत भएको थियो । प्रहरीले प्रहरीले २० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।