११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा आयो



अ+ अ-

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा आएको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम हुँदा प्रभावित भएको विमानस्थल पुनः सञ्चालनमा आएको हो ।

विमानस्थल प्रशासनका अनुसार केहीसमय अघिदेखि विमान उडान तथा अवतरण नियमित भइरहेको छ । आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको पनि प्रशासनले जनाएको छ ।

खराब मौसमका कारण शुक्रवार र (हिजो) शनिवार केही समय प्रभावित भए पनि आज विमानस्थल नियमित रुपमा सञ्चालनमा आएको हो ।