११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वयस्क जनसंख्याको ७० प्रतिशत लाई पूर्ण मात्रा खोप लगाएकोमा अमेरिकाको बधाई



अ+ अ-

काठमाडौं ।नेपाल स्थित अमेरिकी दुताबासले नेपालको वयस्क जनसंख्याको ७० प्रतिशत जनसंख्या लाई कोभीड–१९ को पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ।

अमेरिका महामारीको शुरूवात देखिनै नेपालको कोभीड–१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै स्मरण गर्दे  दूताबासले २३ लाखभन्दा बढी डोज कोभीड –१९ भ्याक्सीन उपलब्ध गराएको जनाएको छ।

यसैगरी  झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक, सामाग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको भन्दै नेपालीहरू भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित भएको दूतावासले जनाएको छ ।