२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः दबाबमा बंगलादेश, भारतविरुद्ध तेस्रो विकेट गुमायो



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को अन्तिम सुपर–४ खेल भारत र बंगलादेशबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर फिल्डिङ रोजेको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ६ ओभरमा तीन विकेट गुमाएर २९ रन बनाएको छ । अनमुल हक र शकिब अल हसन क्रिजमा छन् ।

क्रिजमा शकिब अल हसन र मेहदी हसन मिराज छन् । अनमुल हक ४ रन बनाएर आउट भए । शार्दुल ठाकुरको बलमा विकेटकिपर केएल राहुलको हातबाट उनी क्याच आउट भए ।

ठाकुरको यो दोस्रो विकेट हो । उनले तनजी हसन तमिम (१३ रन० लाई बोल्ड आउट गरेका थिए । यसअघि मोहम्मद शामीले विकेटकिपर लिटन दास (० रन) लाई बोल्ड गरेका थिए ।

भारतका तिलक वर्माले यसै खेलबाट डेब्यु गरेका छन् । उनलाई कप्तान रोहित शर्माले क्याप दिए । वर्माले गत महिना वेस्ट इन्डिजविरुद्ध टी–२० डेब्यु गरेका थिए ।




भर्खरै