२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौवंशको हत्याको विरोधमा राप्रपाको भातृ संगठनद्वारा मसाल जुलस



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठनद्वाराले सोमबार साँझ कामठाडौँको नयाँ बानेश्वर क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

पार्टीका भ्रातृ संगठनहरुले गौवंशको हत्याको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । केही दिनअघि धरानमा गोरुको मासु खाएको भिडियो भाइरल भएपछि हिन्दूवादीहरुले त्यसको चर्को विरोध गरेका छन् । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सनातन धर्ममाथिको अतिक्रमणका विरुद्ध आवाज उठाउनु नेपालीको धर्म हो भन्दै सबैलाई जाग्न आह्वान गर्नुभएको छ ।

साथै उहाँले भोलि मंगलबार यस सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने पनि जानकारी दिनुभएको छ ।