१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ८३३६ जनामा कोरोना संक्रमण, १६९ को मृत्यु, १ लाख १७ हजार २६१ सक्रिय संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा थप ८३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ रहेको छ ।  सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६४०४ संक्रमित निको भएका छन् ।