२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्ससँग जर्मनी स्तब्ध



अ+ अ-

एजेन्सी । युरो २०२० को समूह चरणको खेलमा फ्रान्ससँग जर्मनी पराजित भएको छ । 

मंगलबार राति जर्मनीको एलियान्ज एरेना मैदानमा भएको खेलमा फ्रान्सले १-० गोल अन्तरले जर्मनीलाई हराएको हो । 

खेलको २० औं मिनेटमा जर्मनीका म्याट्स हमल्सले गरेको गोल नै फ्रान्सका लागि निर्णायक गोल हुन पुग्यो । 

समूह एफमा रहेको फ्रान्सले जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ । यस्तै समूह एफ कै अर्को खेलमा साविक विजेता पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्दै ३ अंक बटुलेको छ ।