२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको बलेफी खोलामा जलसतह घट्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोलामा अहिले जलसतह घट्दै गई सतर्कता तहभन्दा तलै रहेको नेपाल बाढी सुचना विभागले जनाएको छ । तटिय क्षेत्रमा हुनेहरू सतर्कता साथ सामान्य कार्यमा फर्कन सक्नुहुन्छ।

गय राति बलेफी खोलाको जलसतह अक्स्मात् बढेको भएपनि हाललाई भने खतरा केही टरेको विभागले जनाएको हो । त्यस्तै तटिय क्षेत्रमा हुनेहरू सतर्कता साथ सामान्य कार्यमा फर्कन सक्ने पनि विभागले जानकारी दिएको छ ।

नेपाल बाढी सुचना विभागले आज (बुधबार) बिहान एक सुचना जारी गदै सो जानकारी गराएको हो ।