३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भड्काउने भाषण गरेको आरोपमा मिथुन चक्रवर्तीसँग सोधपुछ



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता मिथुन चक्रवर्ती प्रहरीको फन्दामा परेका छन् । विधानसभा निर्वाचनका बेला उनले सर्वसाधरण भड्काउने किसिमको भाषण गरेको आरोपमा कोलकाता प्रहरीले चक्रवर्तीसँग सोधपुछ गरेको हो। 

कोरोना महामारीलाई ध्यानमा राखी मिथुनसँग प्रहरीले भर्चुअली ४५ मिनेट सोधपुछ गरेको थियो। कोलकाता उच्च अदालतमा मिथुनविरुद्ध मुद्दा पनि परेको छ। उक्त मुद्दा खारेजीको माग गरेपनि अदालतले अस्वीकार गरेको थियो। बिबिसी