२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनावग्रस्त बन्यो विराटनगर, पदम लिम्बूको शवयात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप



अ+ अ-

काठमाडौँ । कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगर तनावग्रस्त बनेको छ ।

चैत ५ गते मा विराटनगरमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेपछि आज उनको अन्त्येष्टी गरिँदैछ ।

अन्त्येष्टी अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

रोडशेषमा ब्यारिकेड तोडे अघि बढ्न खोजेका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोजेपछि झडप निम्तिएको हो । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रहरी र आन्दोलनकारीबीच अझै घम्साघम्सी चलिरहेको छ ।