२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको मेलम्चीमा आएको वर्षात्का प्रभाव (फोटोफिचर)



file
अ+ अ-

मेलम्ची । इन्द्रावती खोलामा बढेको बहाव

गत मङ्गलबारदेखि सिन्धुपाल्चोक क्षेत्रमा आएको वर्षात्का कारण इन्द्रावती खोलामा बढेको बहाव ।

माछा पालनका लागि बनाइएका पोखरी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका सिउनीटार तथा त्यस आसपास क्षेत्रका सडक किनारमा माछा पालनका लागि बनाइएका पोखरी । 

सिउनीटार तथा त्यस आसपास क्षेत्र
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिउनीटार तथा त्यस आसपास क्षेत्र ।