काठमाडौं । नेकपा एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपनिर्वाचन हुने बारा २ मा भने आइतबार मात्र टुंगो लगाउने भएको छ ।