२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ क्षेत्र नं १ (२) मा माओवादी केन्द्रका जम्कटेल निर्वाचित



अ+ अ-

गल्छी । धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शालिकराम जम्कटेल निर्वाचित भएका छन् ।

जम्कटेलले ७ हजार ४२५मतान्तरले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई हराए ।

उनले १९ हजार ९०३ मत ल्याए भने थपलियाले १२ हजार ४७८ मत पाए ।

यस क्षेत्रमा जम्मा ३,५४,१९० मत खसेको थियो ।