२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ४ मा एमालेका एलपी साँवा विजयी



अ+ अ-

झापा । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् ।

लिम्बुले २९ हजार ३१५ मत ल्याउँदै विजयी भएका हुन् । लिम्बुले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्ष देउमान थेबेलाई हराए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याए ।

झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा बदर मत मात्र ४ हजार ६४७ रहेको छ ।