५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुराबाट प्रदेशसभामा गठबन्धनका भट्ट निर्वाचित



अ+ अ-

काठमाडौँ । डडेल्धुरा क्षेत्र नम्बर १ (१) बाट नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट निर्वाचित भएका छन् ।

भट्ट १२ हजार ११२ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहराले ९ हजार १९५ मत पाए ।

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेका भट्ट सत्ता गठबन्धनबाट प्रदेशसभामा उठेका थिए । यसअघि उनले २०६४ सालदेखि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै आएका थिए ।