५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी २ मा गोकर्ण विष्ट विजयी, झाँक्रीले दिइन् बधाई



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो ।

विजयी विष्टले २८ हजार ४७६ मत ल्याउँदा पराजित झाँक्रीले २६ हजार ४४२ मत ल्याउनुभयो ।

यसैबीच विजयी एमाले उम्मेदवार विष्टलाई बधाई दिँदै झाँक्रीले जय र पराजय सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा साथ रहने स्पष्ट पार्नुभएको छ ।