६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं १० मा कांग्रेसका राजन विजयी



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनु भएको छ ।

केसीले १४ हजार ४५८ मतसहित विजयी हुनु भएको हो । उहाँ निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाउनु भएको छ ।