३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग एक्लै लड्ने हैसियत कुनै पार्टीमा देखिएन: विष्णु पौडेल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कुनै पनि राजनीतिक दलसँग एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएको बताउनुभएको छ ।

ललितपुरस्तरीय पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले गत स्थानीय चुनावजस्तै आगामी निर्वाचनहरु पनि एमाले भर्सेस गठबन्धन हुने बताउनुभयो ।

नेपालको राजनीतिमा नेकपा एमाले नामको पार्टीको उदय भएको भन्दै उपाध्यक्ष पौडेलले एमालेको विचारसँग कसैको विचारको तुलना नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेसँग तुलना हुने कुनै पार्टी नै छैन, एमालेविरुद्ध चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीम देखिएन, आजको यथार्थ नै यही हो ।”