९ असार २०८३, मंगलवार
,
Latest
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीकी जसपाबाट मनोनित सांसद मुडभरीले लिइन् शपथ



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक कोटाबाट मनोनित प्रदेशसभा सांसद निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । 

निर्मलाले बुधबार सभामुख पूर्णबहादुर घर्तीबाट शपथ लिएकी हुन् । 

अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।




भर्खरै