२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । 

दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेको योन्हाप न्युजले उल्लेख गरेको छ । 

यद्यपि यस विषयमा जापान र दक्षिण कोरियाले विस्तृत जानकारी भने दिएका छैनन् । केही दिनपहिले मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।

यता राष्ट्रसंघले भने क्रुज मिसाइलको प्रक्षेपणमा कुनै रोक लगाएको छैन । ब्यालेस्टिक मिसाइललाई धेरै खतरानक मान्ने गरिएको छ । 

ब्यालेस्टिक मिसाइलले धेरै छिटो निशानामा प्रहार गर्न सक्ने बताइएको छ ।