© 2023
काठमाडौं । अफ्रिकी मुलुक घानामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो । दुर्घटना घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको हो । हेलिकोप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक