• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
नेपाली कांग्रेसकी सचेतक थिङ भन्नुहुन्छ, असल विधायिका बन्ने अभ्यासमै छु

काठमाडौँ: नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ । सांसदसँग : राससको संवादमा उहाँले भन्नुभयो, विकासमा केन्द्रित हुनु ‘माननीय’को रहर होइन, बाध्यता हो ।” विधायकको मुख्य जिम्मेवारी कानुन र विधि निर्माण मात्र केन्द्रित हुनुपर्ने भनिए पनि अन्यथा भयो