३२ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले गोली चलायो, एक…

धनुषा । सबैला नगरपालिकामा चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ । सोमबार नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोष यादव घाइते भएका छन् । कम्मरमुनी गोली