७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदको हिउँदे अधिवेशनः के सत्तापक्षलाई सहज होला ?

काठमाडौँ । विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । विधेयक अधिवेशन भएकाले नै यसले धेरै कानुन बनाउनुपर्ने छ । त्यसैले पनि यो विधेयकलाई यसअघिको भन्दा फरक ढंगबाट सञ्चालन गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्रीले यो संसद अधिवेशनलाई बिजनेस दिने र कामयबी बनाउने गरी काम गर्ने