१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कार्तिक–कियाराको ‘सत्यप्रेम की कथा’ले एकैदिन कमायो १२ करोड

एजेन्सी । कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म ‘सत्यप्रेम की कथा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले चौथो दिन अर्थात आइतबार १२ करोड कमाएको छ । योसँगै फिल्मले पहिलो विकेन्डमा कुल ३८ करोड कमाएको छ । बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ९.२५, शुक्रबार ७ र शनिबार