© 2023
काठमाडौं । मुख्यसचिव शङ्करदास वैरागीले संघियताका बारेमा अहिले सम्मको अबस्थाकाे निर्मम समिक्षा आबश्यक रहेको बताउनु भएको छ । नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था तथा भावी रणनीति विषयक कार्यक्रममा उहाँले भन्नुभयो सबैभन्दा पहिला संघियता मैत्रि सोचको आबश्यक छ । भन्ने संघियता