३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीनिवास आचार्य प्रहरी नियन्त्रणमा

काठमाडौं । साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेको आरोपमा प्रहरीले सुनसरी चक्रघट्टीमा बस्दै आएका श्री निवास आचार्य (दिनेश पण्डित)लाई नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट मंगलबार पण्डितलाई पक्राउ गरिएको हो ।