• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पोखरा महानगरमा कांग्रेस नेता विमलबहादुर कार्कीको बागी उम्मेदवारी

कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध जनाउँदै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । पार्टी नेतृत्वले रुखमा छाप लगाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेदवारी दिएको जनाएका छन् । गठबन्धनबाट पोखरामा एकीकृत समाजवादीका