१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रष्ट आचरणको अन्त्य गर्ने जेन–जीको माग निजी, सामुदायिक र सरकारी…

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेन–जीको माग सार्वजनिक निकायका लागि मात्र नभएर निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि भएको बताएका छन् । उनले आफूले यो सन्देश निजी क्षेत्रका प्रतिनिधिमूलक निकायहरु र व्यवसायीहरुलाई दिएको स्पष्ट पारेका छन् । अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत्