© 2023
काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रश्नै–प्रश्न गरेका छन् । खरेलले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै महासंघका महासचिव दाहालले सामाजिक सञ्जालमार्फत् पत्रकार, आगजनी र तोडफोडमा सञ्चार गृह, सञ्चार उपकरण र सवारी साधन लुटिएको वा आगजनी गरिएका विषयमा के गर्नुहुन्छ भन्दै प्रश्न गरेका