४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऋण नतिरेपछि राजपाल यादवको सम्पत्ति जफत

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव अहिले चर्चामा छन् । गत आइतबार अभिनेताको करोडौंको सम्पत्ति बैंकले जफत गरेको थियो । कारबाही गर्दै बैंकले सम्पूर्ण जग्गा सिल गरी त्यहाँ बैंक बोर्ड समेत लगाएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने, अधिकारीहरूले हतार र लापरवाहीले बन्द कुलर घरभित्रै चलाएर छोडेका छन् ।