१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२० देशका लागि राजदूत सिफारिस, को कहाँ ?

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । स्थानीय निकायको निर्बाचनका लागि निर्वाचन आयोगले आचार संहिता लगाउने भएपछि सरकारले बिहिबारको मन्त्रीपरिषद्को बैठक बाट राजदूत नियुक्ति गरेको हो । सरकारले बिभिन्न दल आबद्ध १२ जना र परराष्ट्र सेवामा ८ जना राजदूतका लागि सरकारले सिफारिस गरेको हो