© 2023
काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएका